उठ जाग ए श्रमिक हो
- असार ५, २०८३
काठमाडौँ, २० कार्तिक । नेमकिपा काठमाडौँ महानगर समितिको आयोजनामा बुधबार ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको अन्तरक्रिया कार्यक्रम अनलाइनमार्फत सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जन, केन्द्रीय वैकल्पिक सदस्य नारायणबहादुर दुवाल, नेमकिपाका विश्वक डंगोल, शैलेष डंगोल, नरेश महर्जन, विद्या महर्जन, श्रीकुमार महर्जनलगायतले ‘श्रमिक’ र ‘मजदुर’ पत्रिकाको आ–आफ्नो अध्ययन प्रस्तुत गर्नुभएको थियो ।
नेमकिपा काठमाडौँ महानगर समितिका अध्यक्ष सुरेन्द्र महर्जनको सभापतित्वमा भएको कार्यक्रममा सानुकाजी महर्जनले पनि बोल्नुभएको थियो ।
Leave a Reply