भर्खरै :

वायु प्रदूषण व्यवस्थापनबारे उपत्यकाका जनप्रतिनिधिको चासो

भक्तपुर, ४ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वातावरण विभाग, विश्व स्वास्थ्य सङ्गठन, नेपाल नगरपालिका सङ्घ र स्वच्छ ऊर्जा नेपालको संयुक्त आयोजनामा काठमाडौत् उपत्यकाको वायु प्रदूषण व्यवस्थापनका विषयमा उपत्यकाका स्थानीय सरकारका प्रमुख÷उपप्रमुखहरूसत्ग अनलाइन गोष्ठी बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा उद्योग विकास निर्माणलगायतका कार्यबाट वातावरण प्रदूषण भइरहेको बताउत्दै नेपाल सरकारको आ.व. २०७३÷७४ को प्रतिबद्धताअनुसार भक्तपुर औद्योगिक क्षेत्र काठमाडौत् उपत्यका बाहिर स्थानान्तरण गर्ने भने पनि सोको कार्यान्वयन हुन नसकेको बताउनुभयो । सरकारको निर्णय राम्रोसत्ग कार्यान्वयन नभएसम्म नेपालमा वातावरण प्रदूषण नियन्त्रण सम्भव नभएको उहात्ले बताउनुभयो ।
उहात्ले भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित धुत्वा, ध्वनि र धुलो प्रदूषण गर्ने उद्योगहरूले वरपर बसोबास गर्ने नागरिकको स्वास्थ्यमा नकारात्मक असर पु¥याइरहेको हुत्दा स्थानीय जनताको मागअनुरूप धुत्वा, धुलो र ध्वनि प्रदूषण गर्ने उद्योगहरू स्थानान्तरणको निम्ति मन्त्रालयसमक्ष आवश्यक पहल भइरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले उपत्यकालाई सफा, सुन्दर र सांस्कृतिक सम्पदा संरक्षित क्षेत्रको रूपमा विकास गर्न उपत्यकाका सबै नगरपालिकाहरूले आ–आफ्नो विशेषताअनुसार योजना बनाई अगाडि बढ्नुपर्ने आवश्यकता औत्ल्याउनुभयो । रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिन वातावरण प्रदूषण नियन्त्रणतर्फ सङ्घ, प्रदेश र स्थानीय तहले जोड दिनुपर्ने उहात्ले बताउनुभयो ।
राजनैतिक पहुत्चको आधारमा ठेक्का दिने प्रवृत्तिका कारण नगरकोट सडकमा पीच हुन नसकेको भन्दै उहात्ले सडक फराकिलो पार्ने क्रममा भक्तपुरदेखि सात्गाको सडक छेउका रुखहरू काटित्दा बस्तीहरू उजाड देखिएको बताउनुभयो ।
विश्वभरि फैलिरहेको कोभिड १९ र वायु प्रदूषणबीच सम्बन्ध रहेको बताउत्दै उहात्ले वायु प्रदूषण बढी भएको ठाउत्मा बस्नेहरूमा कोभिड १९ को सङ्क्रमण पनि बढी हुने गरेको र कोभिड १९ का कारण मृत्यु हुने सम्भावना बढिरहेको बताउनुभयो ।
नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवम् धुलिखेल नपाका प्रमुख अशोककुमार ब्यान्जुले भक्तपुरमा फोहरको उचित व्यवस्थापन भएकै कारण भक्तपुर नगरपालिका ‘सफा सहर’ ९ऋभिबल ऋष्तथ० को रूपमा विकास भइरहेको र उपत्यकामा स्वच्छ सहरको अभियान सुरु गर्नुपर्ने आवश्यकता औत्ल्याउनुभयो ।
काठमाडौत् उपत्यकामा वायु प्रदूषण बढिरहत्दा नागरिकको स्वास्थ्यमा नकारात्मक असर पुगेको बताउत्दै अध्यक्ष ब्यान्जुले वायु प्रदूषण न्युनीकरण र नियन्त्रणमा काठमाडौत् उपत्यकाका स्थानीय सरकारको भूमिका महत्वपूर्ण भएको र उपत्यकालाई सरसफाइको उत्कृष्ट सहर बनाउन योजना बनाउनुपर्ने बताउनुभयो ।
काठमाडौत् उपत्यकाका नगरपालिकाहरूले फोहरमैला व्यवस्थापनको एकीकृत योजना सञ्चालन आवश्यक भएको बताउत्दै उहात्ले उपत्यकाका नदीहरूको सफाइ अभियान सञ्चालन र वायु प्रदूषण व्यवस्थित गर्ने योजना आवश्यक भएको बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखा प्रमुख प्रा.डा. जागेश्वर गौतमले वायु प्रदूषणका कारण विश्वभर करिब ६० लाख मानिसहरूको मृत्यु हुने गरेको र विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण करिब ७ हजार जनाको मृत्यु भएको बताउनुभयो ।
काठमाडौत् उपत्यकाको वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा पात्च गुणा बढी रहेको बताउत्दै डा. गौतमले सवारीसाधनबाट हुने उत्सर्जन, विकास निर्माणका गतिविधिबाट निस्किने धुलोका कण, उद्योगधन्दा तथा इत्टाभटाबाट हुने प्रदूषण, जथाभावी फोहोर फाल्ने तथा बाल्नेलगायतका कार्यहरू काठमाडौत्मा वायु प्रदूषण हुनुको प्रमुख कारणहरू रहेको बताउनुभयो ।
कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले उपत्यकाको वायु प्रदूषण नियन्त्रणको लागि विकास निर्माणका योजना सञ्चालन वातावरण मैत्री हुनुपर्ने, फोहर व्यवस्थापन व्यवस्थित गर्नुपर्ने, नयात् बन्ने घरहरूमा अनिवार्य शिल्ड सेप्टी ट्याङ्क निर्माण गर्नुपर्नेलगायतका योजना आवश्यक भएको बताउनुभयो ।
चात्गुनारायण नगरपालिकाकी उपप्रमुख वीणा बास्तोलाले भक्तपुरमा सञ्चालित इत्टाभट्टाले अत्यधिक वायु प्रदूषण हुत्दा जनताको स्वास्थ्यमा नकारात्मक असर पुगिरहेको बताउत्दै नगरपालिकाभित्र इत्टाभट्टा सञ्चालन स्वीकृतिमा कडाइ गर्नुपर्ने बताउनुभयो ।
नेपालका लागि विश्व स्वास्थ्य सङ्गठन कार्यालय जनस्वास्थ्य प्रशासक डा. खुर्शि आलम हैदरले वायु प्रदूषण विश्वकै लागि चुनौती बनिरहेको बताउत्दै वायु प्रदूषण नियन्त्रणको लागि एकीकृत योजनाको खात्चो रहेको औत्ल्याउनुभयो ।
उहात्ले भन्नुभयो, “काठमाडौत् उपत्यकामा बढ्दो वायु प्रदूषणका कारण यहात्का नागरिकमा स्वास्थ्य समस्या बढिरहेको छ । वायु प्रदूषणले नागरिकमा नसर्ने रोगको जोखिम बढाइरहेको भन्दै उहात्ले विश्व स्वास्थ्य सङ्गठनले नेपालको वायु प्रदूषण नियन्त्रणमा खेलिरहेको भूमिकाबारे प्रस्ट पार्नुभयो ।
कार्यक्रममा स्वच्छ ऊर्जा नेपालका तर्फबाट प्रा.डा. सन्जयनाथ खनालले ‘काठमाडौत् उपत्यकाको वायु प्रदूषणको वर्तमान अवस्था’बारे र वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले ‘वायु प्रदूषण नियन्त्रणमा स्थानीय सरकारको भूमिका’ बारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।
काठमाडौत् महानगरपालिका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले वायु प्रदूषण नियन्त्रणको लागि सडकहरू कालोपत्र गर्ने, सडकको दायात्बायात् हरियाली प्रवद्र्धन गर्ने, काठमाडौत् महानपामा साइकल लेन सुरु गर्ने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा वातावरण विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौला र स्वच्छ ऊर्जा नेपालका अध्यक्ष भूषण तुलाधरले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *