देश र जनताको निःस्वार्थ सेवा नै नेमकिपाको राजनीति
- जेष्ठ २४, २०८३
(बिहीबार भक्तपुर नगरपालिकाको आयोजनामा बिस्का जात्रासँग सरोकार राख्ने सबै पक्ष, जनप्रतिनिधि र सुरक्षा निकायबीच बसेको बैठकले निर्णय गरेको बिस्का जात्राको कार्यतालिका प्रस्तुत छ)
मिति ः २०७७÷१२÷२८
१) बिहान ५ बजे भैरवनाथको महास्नान पूजा र ५ः३० बजे बालकृष्ण कर्माचार्यबाट नित्य पूजा सम्पन्न गर्ने,
२) बिहान ६ बजेदेखि ८ बजेसम्ममा स्थानीय टोलवासीहरूले पूजा सम्पन्न गर्ने,
३) बिहान ८ देखि ९ बजेसम्ममा नौ बाजा भजनका गुठीयार ज्ञानेन्द्रनाथ कायष्ठसमेतको टोलीबाट पूजा सम्पन्न गर्ने,
४) बिहान ९ बजेदेखि ९ः३० बजेसम्ममा भैरवनाथ र बेताल देवतामा जगतबहादुर मानन्धर समेतको टोलीबाट पूजा सम्पन्न गर्ने,
५) बिहान ९ः३० बजेदेखि १० बजेसम्ममा गुठी संस्थान कार्यालय र सिकर्मी नाइकेसमेत भएर पूजा सम्पन्न गर्ने,
६) बिहान १० बजे बेताल झिक्ने, जगतबहादुर मानन्धर र गंगालाल कुस्मा समेतबाट पूजा सम्पन्न गर्ने,
७) १० बजेदेखि ११ बजेसम्म बेताल सफा गर्ने र रथमा राखी सिङ्गार्ने,
८) दिनको ११ बजेदेखि १२ बजेसम्म भैरवनाथको मूल नाइके लक्ष्मीभक्त घेमोसूसमेतले श्रीको पूजा सुरू गर्ने,
९) दिनको १२ बजे गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुखले तलेजु पूजारी प्रगेश राजोपाध्यायलाई खड्ग बुझाउने,
१०) दिनको १ बजेसम्ममा पूजारी प्रगेश राजोपाध्यायसमेत दुई जना र हपः दिने चौगुठीहरू दुई जना तलेजुमा उपस्थित हुने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी र गुठी कार्यालयले बाजा बन्दोबस्त गरी टौमढीमा आउने,
११) दिनको १२–१ बजे भैरव नाइके लक्ष्मीभक्त घेमोसुसमेत गुठीयारले गुह्य पूजा सिध्याई देवता रथमा राख्ने,
१२) दिनको १ देखि १ः३० बजे भद्रकालीको रथलाई घट्खामा पठाई भद्रकालीलाई रथमा विराजमान गर्ने गरी भद्रकालीको रथमा पूजा सम्पन्न गर्ने,
१३) दिनको १ः३० बजेदेखि २ बजेसम्म भद्रकालीको रथलाई टौमढीको पुबहालको अगाडि ल्याउने,
१४) दिनको २ः०० बजेदेखि भैरवनाथको रथ तान्न सुरू गर्ने गरी दिनको ५ः३० बजेसम्म भैरवनाथको रथ गःहिटीमा खः थाते लाकेगु (रथ ठाउँमा राख्ने),
Leave a Reply