सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
अहिले नेपाली व्यापारी नेपाली जडीबुटीको निर्यातमा व्यस्त छन् । हरेक वर्ष जडीबुटीको व्यापारमा संलग्न रकम २.५ लाख अमेरिकी डलरभन्दा बढी छ र ठुलो नाफा पाइएको छ । पहिले नेपालबाट चीनको मुख्य भूमिसम्म पुरानो सामान ढुवानी तरिकाबाट पु¥याउन लगभग ३ महिना लाग्ने गर्दथ्यो । आज आएर दक्षिण एसिया राजमार्ग–रेलमार्ग जोडिने अन्तर्राष्ट्रिय मालवाहक रेल ‘लानचौङ्ग’ बाट ७ दिन मात्र लाग्छ जसबाट मालवाहक ढुवानीको समय तथा खर्चको ठुलो मात्रामा बचत भएको छ । एकीकरण तथा विकेन्द्रीकरण प्रभावको स्तरोन्नतिले नेपाली व्यापारी अन्तर्राष्ट्रिय व्यापार लाभान्वित भएको हो ।
‘सिल्क रोड आर्थिक बेल्ट’ तथा ‘२१ औँ शताब्दी समुद्री सिल्क रोड’ बीच अवस्थित दक्षिण एसियासँग अद्वितीय भौगोलिक विशेषता तथा विकासको ठुलो निहित शक्ति छ । तर, दक्षिण एसियाको विकास निहित शक्तिलाई कसरी कार्यान्वयन गर्छ त ? चीनबाट प्रस्तुत बेल्ट एन्ड रोड प्रस्तावबाट केही विचार पाउन सकिन्छ ।
वैदेशिक आर्थिक व्यापारबारे विश्वविद्यालयका प्राध्यापक छ्वी फानले औँल्याएका छन्, चीनको खुलापन पश्चिमी भागमा केन्द्रित भइरहेको छ । भर्खरै सार्वजनिक गरिएको सन् २०२१ को पहिलो त्रैमासिक अवधिमा चीनको आर्थिक तथ्याङ्कबाट प्रस्ट्याइएको छ । चीनको भन्सारले अप्रिल १३ मा सार्वजनिक गरेको तथ्याङ्कबमोजिम, पहिलो त्रैमासिक अवधिमा चीनको आयात–निर्यातमा संलग्न कुल रकम ८४.७ खरब चिनियाँ युआन पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा २९.२ प्रतिशतले वृद्धि भएको छ । यसबाट वैदेशिक व्यापारमा संलग्न रकम १५ खरब चिनियाँ युआन पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ४५.१ प्रतिशतले वृद्धि भएको छ । सोही अवधिमा चीनको वैदेशिक व्यापारको कुल वृद्धि दरभन्दा १५.९ प्रतिशतले बढी छ ।
दक्षिण एसिया क्षेत्र चीनको ‘बेल्ट एन्ड रोड’ प्रस्ताव अघि सारिने महत्वपूर्ण क्षेत्र हो । अन्तर हिमालय क्षेत्रका नेपाल, भुटान तथा उत्तर भारतका लागि चीनको विकास गाडीमा चढेर चीनको विकसित उपलब्धि सेयर गर्ने स्प्रिङ्गबोर्ड चीनको तिब्बतमा राखिएको छ । तिब्बत चीनले दक्षिण एसियातर्फ खुला गरेको महत्वपूर्ण गल्ली हो । ‘तिब्बत चौथोँ पञ्चवर्षीय योजना तथा सन् २०३५ सम्म दीर्घकालीन उद्देश्य’ मा दक्षिण एसियातर्फ खुला गर्ने गल्लीको स्थापना गर्ने माग राखिएको छ । तिब्बत–दक्षिण एसिया विशाल गल्लीको निर्माणमार्फत चीन नेपाल अन्तर्देशीय आर्थिक सहयोग क्षेत्र तथा व्यापार प्रयोगात्मक क्षेत्रको निर्माणलाई अघि सार्ने, सक्रियरूपमा ‘हिमालय वारपार’ आर्थिक सहयोग बेल्ट, पठारभूमि सिल्क रोड, गाङदिस अन्तर्राष्ट्रिय पर्यटन सहयोग क्षेत्र तथा अन्तर हिमालय सम्पर्क र सञ्जालको निर्माणलाई पनि अघि बढाउनेछ ।
चीनको बाह्य खुलापन चीनको मध्य तथा पश्चिमी भागतर्फ बढाइरहेको छ । चीन र ‘बेल्ट एन्ड रोड’ मा आबद्ध मुलुकहरूबीचको व्यापार अझै घनिष्ठ बन्दै छ । चालू वर्षको पहिलो त्रैमासिक अवधिमा ‘बेल्ट एन्ड रोड’ मा आबद्ध मुलुकहरूसँग चीनको आयात–निर्यात रकममा २१.४ प्रतिशत वृद्धि भएको छ । तीमध्ये आसियानसँग चीनको आयात–निर्यात रकमले चीनको वैदेशिक व्यापारको आयात–निर्यात कुल रकमको १४.७ प्रतिशत भाग ओगटेको छ । आसियान सधैँ नै चीनको पहिलो ठूलो व्यापारिक साझेदारको स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय व्यापारमा राम्रो उपलब्धि हासिल गरेको कारण चीन र आसियान मुलुकहरूले संयुक्तरूपमा खडा गरेको नयाँ पश्चिमी भूमि र समुद्र करिडोरबाट फैलिने प्रभाव देखिएको छ । यो नयाँ करिडोरले ‘बेल्ट एन्ड रोड’ मा आबद्ध मुलुकहरूलाई चीनको मध्य, पश्चिम र पूर्वको विशाल बजारमा जोड्नुका साथै ती मुलुकहरूको बजार र प्रभावलाई एसिया प्रशान्त आर्थिक समूह, युरोपेली आर्थिक समूह, अफ्रिका र अमेरिकाको विभिन्न क्षेत्रतर्फ लैजानेछ ।
वास्तवमा दक्षिण एसियाली मुलुकहरूमध्ये केही मुलुकहरू ‘बेल्ट एन्ड रोड’ चौतारोमार्फत चीनको ठुलो बजारसँग जोडेका छन् र चीनको बजारबाट लाभान्वित भएका छन् । सन् २०२० मा चीनले चिया आयात गर्ने अघिल्ला तीन मुलुकमा श्रीलङ्का पहिलो स्थानमा रहेको छ र आयात रकम ४६ करोड चिनियाँ युआन पुगेको छ । यसैगरी, भारत तेस्रो स्थानमा रहेको छ र आयात रकम २० करोड चिनियाँ युआन पुगेको छ । यसबाहेक, हालैका वर्षहरूमा चीन–पाकिस्तान आर्थिक करिडोरमार्फत पाकिस्तानको ग्वाडार बन्दरगाहबाट चीनको सिन्च्याङको खा शको हुङ छि ला भु नाकासम्म केही दिनभित्रै छिमेकी मुलुक पाकिस्तानको समुद्री खाना चिनियाँ सर्वसाधारणको भोजन टेबुलमा पाउन सकिन्छ ।
दक्षिण एसिया क्षेत्र चीनको ‘बेल्ट एन्ड रोड’ प्रस्ताव अघि सारिने महत्वपूर्ण क्षेत्र हो । अन्तर हिमालय क्षेत्रका नेपाल, भुटान तथा उत्तर भारतका लागि चीनको विकास गाडीमा चढेर चीनको विकसित उपलब्धि सेयर गर्ने स्प्रिङ्गबोर्ड चीनको तिब्बतमा राखिएको छ । तिब्बत चीनले दक्षिण एसियातर्फ खुला गरेको महत्वपूर्ण गल्ली हो । ‘तिब्बत चौथोँ पञ्चवर्षीय योजना तथा सन् २०३५ सम्म दीर्घकालीन उद्देश्य’ मा दक्षिण एसियातर्फ खुला गर्ने गल्लीको स्थापना गर्ने माग राखिएको छ । तिब्बत–दक्षिण एसिया विशाल गल्लीको निर्माणमार्फत चीन नेपाल अन्तर्देशीय आर्थिक सहयोग क्षेत्र तथा व्यापार प्रयोगात्मक क्षेत्रको निर्माणलाई अघि सार्ने, सक्रियरूपमा ‘हिमालय वारपार’ आर्थिक सहयोग बेल्ट, पठारभूमि सिल्क रोड, गाङदिस अन्तर्राष्ट्रिय पर्यटन सहयोग क्षेत्र तथा अन्तर हिमालय सम्पर्क र सञ्जालको निर्माणलाई पनि अघि बढाउनेछ ।
नेपाली जडीबुटी व्यापारीले चढेको मालसामान ढुवानी रेल ‘नम्बर लानचौ’ चीनले सञ्चालन गरेका दुइटा नेपाल जाने राजमार्ग रेलवे संयुक्त ढुवानी अन्तर्राष्ट्रिय रेलमध्येको एक हो । चीनको लानचौदेखि सिगाचे पार गरी काठमाडौँसम्मको ‘नम्बर लानचौ’ सन् २०१६ मै महिनामा सञ्चालन आएदेखि अहिलेसम्म लगभग ३०८ वटा रेल सञ्चालन गरिसकेको छ । यसमा संलग्न व्यापारिक रकम ४ अर्ब चिनियाँ युआन बराबर छ । यसका साथै तिब्बतमा निर्माण हुँदै गरेको सिगाचेदेखि चिलौङसम्मको रेलमार्ग सन् २०२२ मा सञ्चालन हुनेछ । सञ्चालनपछि मालसामान ढुवानीको लागत र समय अझ घट्नेछ । चौथोँ पञ्चवर्षीय योजनाको अवधिमा तिब्बतले खुलापन नीति लागू गरी भित्रतिर चीनको नयाँ पश्चिमी भूमि र समुद्र करिडोरसँग चीनको विशाल बजारलाई जोड्न र चीनमार्फत एसिया प्रशान्त तथा युरोपेली बजारलाई जोड्न पनि दक्षिण एसिया मुलुकलाई अझ बढी मौका र सुविधाको प्रदान गर्नेछ ।
सन् २०२१ अप्रिल १८ देखि २१ सम्म पोआउ एसिया मञ्च सन् २०२१ को वार्षिक सम्मेलन हाइनानमा आयोजना हुँदै छ । यस वर्षको सम्मेलनको ‘विश्व ठूलो परिवर्तनको अवस्थाः विश्व शासनको अनुभव शेयर गर्ने, बेल्ट एन्ड रोडमार्फत विकास गर्ने’ शीर्षक राखिएको छ । यस वर्षको मञ्चमा दक्षिण एसिया तथा बेल्ट एन्ड रोड वरिपरिका मुलुकलाई के के नयाँ विचार र मौका प्रदान गरिने छ ? हामी हेरौँ ।
स्रोतः सीआरआई
Leave a Reply