भर्खरै :

मध्यपुर थिमी वडा. न. ८ मा नेमकिपा विजयी

मध्यपुर, ३ जेठ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ८ को वडाअध्यक्ष पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार रमेश थापा श्रेष्ठ विजयी हुनुभएको छ । उहाँ एक हजार
दुई सय २६ मतका साथ विजय हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका वडाअध्यक्ष उम्मदे वारल े एक हजार ४५ मत पाएका छन् भने तेस्रो स्थानमा रहेको एमाले उम्मेदवारले तीन सय ८९ मत पाएका छन् । त्यहाँ तीन हजार तीन मत खसेको थियो ।
उहाँँका साथै नेमकिपाबाट तीन जना वडा सदस्य पनि विजयी हुनुभएको छ । एकजना वडा सदस्य भन े नेपाली काङ्ग्रेसका विजयी हनु भु एका े छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *