भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
मंसिर ४ गतेको निर्वाचनपछि दैलेख क्षेत्र नं. २ ठाटीकाँठ को चार ओटा मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय दुल्लुमा बुझाइएन । ठाटीकाँठदेखि दुल्लुसम्म गाडी गुड्ने सडकको व्यवस्था छ । मतपेटिका ठाटीकाँठ प्रहरी चौकीमा राखेर मतदान अधिकृत कहाँ गए ? यसको रहस्य के हो ? कतै मतपेटिका भित्रको मतपत्र गडवडी त होइन ? निर्वाचन आयोगको ध्यान जाओस् ।
Leave a Reply