भर्खरै :

धेरै धन्यवाद !

धेरै धन्यवाद !

धेरै धेरै धन्यवाद ! यही माघ १३ गते ‘मजदुर’ दैनिक पत्रिकामा मेरो लेखबारे लेखिएको सम्पादकलाई चिठीको लागि धेरै धन्यवाद ! पक्कै पनि यहाँले उठाउनुभएको चर्पीसम्बन्धी कुरो तथ्यपरक नै होला । सबै कुरा सबै जनालाई थाहा हुँदैन । मैले थाहा पाएअनुसार लेखेको हो । सत्य कुरा जनताले थाहा पाउनेछन् । पाठकपत्र लेख्ने ‘एक भक्तपुरे’ लाई हार्दिक धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *