स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
चन्द्र सूर्य अङ्कित झन्डा विश्वको उच्च सगरमाथा बुद्ध जन्मेको देश नेपाल । बुद्ध जन्म भएको देशमा विदेशीको राजनीति हालीमुहाली छ ।
जीरे खुर्सानी रवि लामिछाने, अकबरे खोर्सानी प्रचण्ड (पुष्पकमल दाहाल) र शेरबहादुर देउवा कति जिद्दी काङ्ग्रेस पार्टी । सानो लोभले लाभ लाभले विलाभ । प्रतिपक्ष सत्तापक्षमा परिणत भयो । एककान दुई कान मैदान भयो । सत्तापक्षमा मतदान गरेको हुनाले काङ्ग्रेस पार्टीको अस्तित्वको हरण भयो । सिद्धान्त नभएको पार्टी, तरकारीमा नुन नभएको जस्तो भयो । लगामविनाको घोडाजस्तै छ देशको स्थिति । पदमा पुगेपछि जनताको उचाइ नदेख्ने । आफ्नो देशको जनतालाई भन्दा युक्रेनको शासक वर्ग र जनतालाई माया गर्ने । खराब मानिसको व्यवहारले गर्दा देशमा बेलाबखत दुर्घटना हुन्छ । सत्ता पक्षले राम्रो काम गर्छ भनेर नसोचे पनि हुन्छ । देशलाई नोक्सान हुने एमसीसी र नागरिकता विधेयक पास गर्नुहुँदैन ।
सत्तामा जाने तर नैतिकतावान नबन्ने । पैसा खाने तर जनतालाई कृषियोग्य सामान मलखाद् नल्याउने कुरा कुना कन्दराका जनताले थाहा हुन थालेका छन् । भावी पुस्ताको अभिभावक भएर सन्ततिलाई नैतिकवान बनाएर देश बेच्नुहुँदैन भनेर पञ्चशीलको पालन गर्नु आवश्यक छ । अमेरिकी साम्राज्यवादले भियतनामी जनतालाई साह्रै दुःख दिएको कुरा ताजै छ । भियतनामी जनताले आफ्नो देशको रक्षा गर्न लडेको घटना अहिलेसम्म स्मरण नै छ ।
Leave a Reply