१ वडामा युवा विद्यार्थीबिच मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न
- माघ २७, २०८१
काठमाडौँ, १५ कार्तिक । युवा खेलकुद समूह कीर्तिपुरको आयोजनामा भइरहेको चौधौँ सहिदस्मृति कप व्याडमिन्टन प्रतियोगितामा अमित–दिप्रिशमुनि र सुदन–कवि कपालीको जोडी सेमिफाइनल प्रवेश गरेका छन् ।
बुधबार भएको क्वाटर फाइनल खेलमा अमितको जोडीले प्रदीप र जयराम महर्जनको जोडीलाई र सुदनको जोडीले निश्चल र रोज महर्जनको जोडीलाई पराजित गरेको थियो ।
बिहीबार कीर्तिपुर नगरस्तरीय र खुला नगरस्तरीयअन्तर्गत कीर्तिपुर, दक्षिणकाली र चन्द्रागिरी नगरका सबै खेलको क्वाटरफाइनल खेलहरू हुनेछन् । शुक्रबार सेमिफाइनल र शनिबार फाइल खेल हुनेछन् ।
प्रतियोगिता जनसेवा माविको कभर्डहलमा सञ्चालन भइरहेको छ ।
Leave a Reply