त्रिशुली–३ कोे सुरुङबाट विदेशीसहित २०८ को उद्धार
- भाद्र १३, २०८३
पेइचिङ, २८ वैशाख । मे ११ का दिन चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री छिन काङको युरोप भ्रमणको अवसरमा फ्रान्सेली विदेश मन्त्री कोलोनाले व्यक्त गरेको धारणाबारे केही पत्रकारको प्रश्न सोधेका छन् । चीनले आवश्यकरूपमा रुससँगको सम्बन्धलाई प्रयोग गर्नसक्छ जसबाट रुसलाई राम्ररी आफ्नो गतिरोध बुझाउन सकिन्छ । यसप्रति चीनको धारणा के हो ?
यस प्रश्नमा प्रवक्ता वाङ वन पिनले युक्रेन समस्यामा चीनले सधैँ शान्ति वार्ताको प्रवद्र्धन गर्दै राजनीतिक माध्यममार्फत सङ्कटको समाधान गर्नुपर्ने धारणा कायम राख्दै जाने बताउनुभयो । चीन युक्रेन सङ्कटको निर्माता पनि होइन र यस सङ्कटको पक्ष पनि होइन । चीनले युक्रेन सङ्कटको राजनीतिक समाधानलाई प्रवद्र्धन गर्नका लागि निरन्तर रूपमा रचनात्मक भूमिका सिर्जना गर्दै जानेछ ।
Leave a Reply