११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न गतिविधि
- फाल्गुन २५, २०७८
संसारमा युद्धको मूल कारण संरा अमेरिकी साम्राज्यवाद भक्तपुर, २४ फागुन । ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ, भक्तपुर जिल्ला समितिको आयोजनामा मङ्गलबार महिला भेला सम्पन्न...