विभिन्न जिल्लामा एमसीसीविरुद्ध जुलुस तथा सभा
- फाल्गुन १३, २०७८
बाँके एमसीसी सम्झौताको विरोधमा बिहीबार नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिको आयोजनामा जुलुस र कोण सभा भयो । नेपालगञ्जको बौद्धगुम्बा चोकबाट सुरु भएको जुलुस धोम्बोजी चोक हुँदै पुष्पलाल चोकमा...