नेमकिपा केन्द्रीय समितिको बैठक सम्पन्न, आजबाट ३२ औँ परिषद्
- पुष २, २०७८
भक्तपुर, १ पुस । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा बसेको बैठकले शुक्रबार र शनिबार आयोजित पार्टीको ३२...