साम्राज्यवादविरोधी योद्धा किम जङ्ग इलको सम्झना
- मंसिर २४, २०७८
काठमाडौँ, २३ मंसिर । साम्राज्यवादविरोधी सङ्घर्षका योद्धा तथा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका प्रिय नेता किम जङ्ग इलको १० औँ स्मृति दिवसमा कोरिया पुनः एकीकरण सहयोग समितिको आयोजनामा बिहीबार स्मृति सभा...