देशघाती एमसीसी सम्झौताविरुद्ध पोखरामा नेमकिपाको प्रदर्शन तथा सभा
- मंसिर ५, २०७८
पोखरा, ४ मङ्सिर । एमसीसी सम्झौताको विरोध अभियानअन्र्तगत आज कास्की जिल्लाको पोखरामा विरोधसभा तथा जुलुस सम्पन भयो । पोखराको सिद्धार्थ चोकमा आयोजित विरोधसभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य...