मौलिक र परम्परागत घर पुनर्निर्माण गरेका पाङ्गावासीलाई कदर
- फाल्गुन १६, २०७७
कीर्तिपुर, १५ फागुन । पाँगा विकास सरोकार केन्द्रको आयोजनामा मौलिक र परम्परागत घर पुनःनिर्माण गर्ने घर धनीहरूलाई बिहीबार एक कार्यक्रम गरी पुरस्कृत गरियो । २०७२ सालमा गएको भूकम्पमा पाँगा क्षेत्रका धेरै...