सहिद र योद्धाहरूप्रति व्यवहारमै सम्मान आवश्यक
- फाल्गुन ९, २०७७
२०४६ सालको ऐतिहासिक जनआन्दोलनको प्रातः स्मरणीय वीर सहिदहरूको सम्मानमा नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा ३२ औँ सहिद दिवस शनिबार सहिद स्मृति उद्यानमा सम्पन्न भयो । कार्यक्रममा...