मण्डन देउपुरमा पुस्तक प्रदर्शनी
- माघ २९, २०७७
काभ्रे, २८ माघ । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा मण्डन देउपुर काभ्रेमा पार्टी प्रकाशन प्रदर्शनी सम्पन्न भयो । देशभर पार्टी प्रकाशन प्रदर्शनी गर्ने नेमकिपाको अभियानअन्तर्गत बुधबार उक्त...