कार्यकर्ता पक्राउको विरोधमा पत्रकार सम्मेलन र कोणसभा
- माघ २३, २०७७
सुर्खेत, २२ माघ । मालपोत कार्यालय सुर्खेतमा भएको अनियमितताको विरोधमा लागेका नेमकिपाका कार्यकर्तालाई पक्राउ गरेको विरोधमा नेमकिपा सुर्खेत जिल्ला समितिले बिहीबार पत्रकार सम्मेलन गरी वक्तव्य जारी गरेको छ । कार्यक्रममा पार्टीका...