नेमकिपा स्थापनाको अवसरमा पुस्तक प्रदर्शनी
- माघ ८, २०७७
ललितपुर, ७ माघ । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा बुधबार मङ्गलबजारमा ‘पार्टी प्रकाशन’ प्रदर्शनी भयो । नेमकिपा तथा जनवर्गीय सङ्गठनहरूले विभिन्न समयमा प्रकाशित गरेका पुस्तक तथा बुलेटिनहरू...