‘श्रमिक’ र ‘मजदुर’बारे अन्तरक्रिया
- पुष ५, २०७७
भक्तपुर, ४ पुस । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकबारे अन्तरक्रिया कार्यक्रम शुक्रबार अनलाइन माध्यममा सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय...