प्यालेस्टाइनमाथि इजरायली फासीवादी बर्बर हमला तथा नरसंहारविरुद्ध विरोध प्रदर्शन तथा सभा
- कार्तिक १९, २०८०
प्यालेस्टाइन स्वतन्त्र नभएसम्म इजरायली फासीवादविरुद्ध आवाज उठिरहने छ काठमाडौँ १७, कार्तिक । प्यालेस्टाइनमा अमेरिकी साम्राज्यवाद र इजरायली फासीवादको बर्बर नरसंहारको निन्दा गर्न र प्यालेस्टाइनी जनताको आफ्नो भूमि फिर्ता लिने सङ्घर्षलाई...