‘श्रमिक’ साप्ताहिकबारे अध्ययन गोष्ठी
- मंसिर १५, २०७७
भक्तपुर, १४ मङ्सिर । नेपाल मजदुर किसान पार्टी भक्तपुर नपा ७ इनाचो एकाइ समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिकबारे शनिबार अध्ययन गोष्ठी भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय समितिका सदस्य उकेश कवांले ‘श्रमिक’ पत्रिका...