चिलीमा फासीवादको प्रतिरोध’ बारे अन्तरक्रिया
- मंसिर ८, २०७७
भक्तपुर, ७ मङ्सिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ तेइसौँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा पत्रकार समाज नेपालद्वारा प्रकाशित ‘चिलीमा फासीवादको प्रतिरोध’ पुस्तकको अन्तरक्रिया भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका...