भक्तपुर र कीर्तिपुरका प्रमुखबीच भेट
- कार्तिक २०, २०७७
भक्तपुर, १९ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनबीच बुधबार भेट भयो । भनपाले नगरका विभिन्न सम्पदाहरूमा गरिरहेको रात्रीकालीन बत्ती व्यवस्थाको स्थलगत अवलोकनको लागि...