बासुमा मनोसामाजिक परामर्श
- भाद्र २४, २०७७
भक्तपुर, २३ भदौ । बासु माध्यमिक विद्यालयको आयोजनामा आइतबार कोभिड – १९ सम्बन्धी परामर्श कार्यक्रम भयो । अनलाइनमा सञ्चालित कार्यक्रममा मनोविद् सरिता श्रेष्ठले शिक्षक – शिक्षिका र अभिभावकहरूलाई बालबालिका...
भक्तपुर, २३ भदौ । बासु माध्यमिक विद्यालयको आयोजनामा आइतबार कोभिड – १९ सम्बन्धी परामर्श कार्यक्रम भयो । अनलाइनमा सञ्चालित कार्यक्रममा मनोविद् सरिता श्रेष्ठले शिक्षक – शिक्षिका र अभिभावकहरूलाई बालबालिका...
भक्तपुर, २२ भदौ । नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा हालै युवा भेला भयो । सामाजिक दुरी कायम गरी भएको उक्त भेलामा नेमकिपा चाँगुनारायण नगर समितिका उपाध्यक्ष केशवप्रसाद तिमिल्सिनाले...
काठमाडौँ, २० भदौ । नेपाल मजदुर किसान पार्टी चन्द्रागिरी नगर समितिको आयोजनामा भदौ १९ गते भक्तपुर काण्डको भत्र्सना कार्यक्रम भयो । कार्यक्रममा पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले नेमकिपाले पञ्चायती...
भक्तपुर, १८ भदौ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको अध्यक्षतामा कोभिड– १९ को सङ्क्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनबारे स्वयम्सेवकहरूलाई अभिमुखीकरण बिहीबार सम्पन्न भयो । कार्यक्रममा उपप्रमुख जोशीले कोभिड– १९ सङ्क्रमण रोकथाम...
काठमाडौँ, १८ भदौ । नेमकिपा काठमाडाँै महानगर समितिको आयोजनामा बिहीबार ‘भक्तपुर काण्ड’ को भत्र्सना कार्यक्रम भयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेमकिपाले इमानदारीपूर्वक देश र जनताको सेवा गरेको पञ्चायतलाई...
भक्तपुर, १८ भदौ । ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा ‘भक्तपुर काण्ड’ (भदौ ९) को विरोध एवम् भत्र्सना गर्दै बिहीबार अनलाइनमार्फत प्रवचन कार्यक्रम सम्पन्न भयो । कलेज...
काठमाडौँ, १७ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बुधबार अनलाइन कार्यक्रमबीच ‘चिलीमा फासीवादको प्रतिरोध’ पुस्तक सार्वजनिक गर्नुभयो । दक्षिण अमेरिकी देश चिलीमा सन् १९७३ को सेप्टेम्बर...
बुटवल, १४ भदौ । नेपाल मजदुर किसान पार्टी रूपन्देहीको आयोजनामा आइतबार भक्तपुर काण्ड (कालो दिवस) को भत्र्सना कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा २०४५ सालको भक्तपुर काण्डमा पीडित तथा प्रतिरोध...