युनिभर्सिटी’ पूर्णाङ्क—३४ बारे अन्तरक्रिया
- श्रावण ३२, २०७७
बनेपा, ३१ साउन । जनप्रकाशन गृहद्वारा प्रकाशित ‘युनिभर्सिटी’ त्रैमासिक पूर्णाङ्क —३४ बारे अन्तरक्रिया कार्यक्रम नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काभ्रे जिल्ला समितिको आयोजनामा बनेपामा भयो । कार्यक्रमका नेमकिपाका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले...