भक्तपुर महोत्सवको तयारीमा होटल व्यवसायी भेला
- फाल्गुन ६, २०७६
भक्तपुर, ५ फागुन । नेपाल भ्रमण वर्ष सफल पार्न भक्तपुर नगरपालिकाको आयोजनामा चैत ४–८ गतेसम्म सञ्चालन हुने पाँचदिने ‘भक्तपुर महोत्सव’ को तयारीस्वरूप सोमबार नगरभित्रका होटल व्यवसायीहरूको भेला भयो । भेलामा नगर...