राममन्दिरको शत वार्षिकोत्सव
- माघ १८, २०७६
भक्तपुर, १७ माघ । वाङ्मय शताब्दीपुरूष सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा राममन्दिर स्थापनाको शतवार्षिक कार्यक्रम शुक्रबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि जोशीले धार्मिक सहिष्णुता कायम गर्दै भक्तपुरवासीले सम्पदा संरक्षणमा अग्रणी स्थान...