‘भूकम्पीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन’ बारे कार्यशाला
- माघ १४, २०७६
ललितपुर, १३ माघ । नेपालमा भूकम्पीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन विषयक एकदिने कार्यशाला ललितपुरमा सम्पन्न भयो । कार्यक्रममा भूकम्प पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले २०७२ को भूकम्पपछि फेरि उठ्नसक्ने...