सीमा अतिक्रमणविरूद्ध साँखुमा ¥याली र जनसभा
- कार्तिक ३०, २०७६
काठमाडौँ, २९ कार्तिक । नेमकिपा काठमाडौँको आयोजनामा साँख (सङ्खरापुर नगर) मा सीमा अतिक्रमणविरूद्ध शुक्रबार ¥याली र सभा गरी विरोध गरियो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३...