स्वयम्सेवकलाई धन्यवादज्ञापन
- आश्विन १८, २०७६
भक्तपुर, १७ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनमा सहयोग गर्ने स्वयम् सेवकहरूलाई धन्यवाद तथा शुभकामना आदान–प्रदान कार्यक्रम शुक्रबार सम्पन्न...