नेमकिपाको निर्वाचित केन्द्रीय समितिलाई बनेपामा शुभकामना
- आश्विन ८, २०७६
बनेपा, ७ असोज । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनबाट निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरूलाई मङ्गलबार बनेपामा ‘आयाम’ बुलेटिन प्रकाशनले बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ग¥यो । कार्यक्रममा नेपाल...