“निर्माणसम्बन्धी परम्परागत सीप र प्रविधि नयाँ पुस्तालाई सिकाउनुपर्छ”
- आश्विन २, २०७६
भक्तपुर, १ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा बुधबार नेपाल क्रान्तिकारी डकर्मी सङ्घको तेस्रो भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रम सम्पन्न भयो ।...