महाधिवेशनको तयारीमा शिक्षक भेला
- भाद्र २१, २०७६
भक्तपुर, २० भदौ । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन (असोज ३,४ र ५) बारे शिक्षकहरूलाई जानकारी दिने उद्देश्यले नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिको आयोजनामा शुक्रबार शिक्षक...
भक्तपुर, २० भदौ । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन (असोज ३,४ र ५) बारे शिक्षकहरूलाई जानकारी दिने उद्देश्यले नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिको आयोजनामा शुक्रबार शिक्षक...
भक्तपुर, २० भदौ । नेपाल प्राध्यापक समाज, इन्जिनियरिङ कलेज एकाइ समितिको आयोजनामा शुक्रबार नेपाल मजदुर किसान पार्टीको २०७६ असोज ३, ४ र ५ गते भक्तपुरमा हुने साताँै महाधिवेशन सफल...
भक्तपुर, २० भदौ । वागीश्वरी मावि÷कलेज कर्मचारी एकाइ समितिको आयोजनामा ‘जम्मु–काश्मीर र भक्तपुर क्यान्सर अस्पताल’ विषयमा शुक्रबार प्रवचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका...
बुटवल, १५ भदौ । असोज ३ देखि ५ गतेसम्म हुने नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न रूपन्देहीमा पनि तयारी सुरु भएको छ । शनिबार बुटवलमा...
भक्तपुर, १५ भदौ । नेपाल मजदुर किसान पार्टीले शनिबार दधिकोटमा कार्यकर्ता भेला गरी २०४५ को भक्तपुर काण्डको भत्र्सना ग¥यो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेमकिपाको विरोध गर्ने...
चितवन, १४ भदौ :भक्तपुर काण्डबारे जानकारी दिने उद्देश्यले नेक्राविसङ्घ चितवनको आयोजनामा शनिबार प्रशिक्षण कार्यक्रम भयो । कार्यक्रममा नेमकिपा चितवनका अध्यक्ष हरिप्रसाद दुवालले नेमकिपाले अगाडि बढाएको किसान आन्दोलन र भ्रष्टाचारविरोधी...
भक्तपुर, १४ भदौ । कानुन अध्ययन समाज जिल्ला कार्य समिति भक्तपुरको आयोजनामा शनिबार जिल्लाका कानुन व्यवसायी एवम् कानुन विषयमा अध्ययनरत विद्यार्थीहरूको भेला भयो । भेलामा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य...
भक्तपुर, १४ भदौ । भक्तपुर काण्डको भत्र्सनास्वरूप नेपाल क्रान्तिकारी महिला सङ्घको आयोजनामा शनिबार प्रवचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य कमलमैया सुवालले राज्य स्तरबाट...