नेक्रायुसङ्घ चाँगुद्वारा युवा भेला सम्पन्न
- भाद्र १५, २०७६
भक्तपुर १४, भदौ । नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड (भदौ ९) को विरोध एवम् भत्र्सना र काश्मीर समस्याबारे जानकारी दिन नेपाल...
भक्तपुर १४, भदौ । नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड (भदौ ९) को विरोध एवम् भत्र्सना र काश्मीर समस्याबारे जानकारी दिन नेपाल...
भक्तपुर, १४ भदौ । नेपाल क्रान्तिकारी मजदुर सङ्घ ट्रक एकाइ समितिको आयोजनामा शनिबार मजदुर भेला भयो । भेलामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चालक–सहचालकहरूले ट्राफिक नियमलाई राम्रोसँग पालन गर्नुपर्ने...
भक्तपुर, १४ भदौ । नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगर समितिले शनिबार कार्यकर्ता भेलाको आयोजना ग¥यो । पार्टीविरूद्ध २०४५ भदौ ९ गते पञ्चायती व्यवस्थाले गरेको षड्यन्त्रको भत्र्सना गर्न आयोजित...
भक्तपुर १४, भदौ । नेपाल मजदुर किसान पार्टीको असोज ३, ४ र ५ गते भक्तपुरमा सम्पन्न हुने सातौं महाधिवेशनमा युवाहरूको भूमिकाबारे छलफल गर्न नेपाल क्रान्तिकारी युवा सङ्घले शनिबार जिल्लास्तरीय...
भक्तपुर, १३ भदौ । नेमकिपा सूर्यविनायक ८ वडा समिति, सिपाडोलको आयोजनामा पञ्चायती राज्यस्तरबाट नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यसहित रचिएको षड्यन्त्र ‘भक्तपुर काण्ड’ विषयक प्रवचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा...
भक्तपुर, ११ भदौ । नेपाल मजदुर किसान पार्टी, सूर्यविनायक नगर समितिले नगरका विभिन्न वडाहरूमा पार्टी कार्यकर्ता तथा समर्थकहरूको भेला गरी भक्तपुर काण्डको भत्र्सना कार्यक्रम सुरू गरेको छ । मङ्गलबार...
भक्तपुर, १० भाद्र । बासु माध्यमिक विद्यालय कालिघाटको आयोजनामा भक्तपुर काण्ड (कालो दिन) को भत्र्सना एवम् समसामयिक विषयमा मङ्गलबार शिक्षक भेला भयो । भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज...
जुम्ला, १० भदौ । तत्कालीन पञ्चायती व्यवस्थाले नेपाल मजदुर किसान पार्टी (तत्कालीन नेमकिसं) लाई समूल नष्ट गर्ने उद्देश्यले रचिएको भक्तपुर काण्डको भत्र्सनामा नेमकिपा जुम्ला जिल्ला समितिको आयोजनामा चन्दननाथ नपाको...