विभिन्न जिल्लामा कालो दिनको भत्र्सना : ‘राजनीतिक सङ्घर्ष अझ जारी राख्नुपर्छ’
- भाद्र १०, २०७६
भक्तपुर, ९ भदौ । २०४५ मा तत्कालीन पञ्चायती व्यवस्थाले नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट पार्न रचेको भक्तपुर काण्डको भत्र्सनामा सोमबार नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा...