दैलेखमा ‘भेनेजुयला ः हिजो र आज’ को अन्तरक्रिया
- श्रावण २८, २०७६
दैलेख । नेपाल मजदुर किसान पार्टी डुङ्गेश्वरको आयोजनामा ‘भेनेजुयला ः हिजो र आज’ पुस्तकको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेमकिपा दैलेखका जिल्ला सल्लाहकार संयोजक शिवराज दाहालले भेनेजुयलामाथि लगाइएको...