देशभक्ति भावना नभई देशको सेवा गर्न सकिंदैन
- श्रावण १९, २०७६
भक्तपुर, १८ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) र नेमकिपा भनपा–७ वडा गोल्मढी एकाइ समितिमा आबद्ध कार्यकर्ता र कार्यकर्ताका परिवारजनबीच शुक्रबार परिचयात्मक कार्यक्रम भयो ।...