तारकेश्वरमा ‘भेनेजुयला ः हिजो र आज’बारे अन्तरक्रिया
- असार ९, २०७६
काठमाडौँ, ८ असार । नेपाल मजदुर किसान पार्टी तारकेश्वर नगर समितिको आयोजनामा शनिबार ‘भेनेजुयला ः हिजो र आज’ पुस्तकको अन्तरक्रिया कार्यक्रम भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले...