ख्वप कलेज अफ इन्जिनियरिङमा शिक्षक तथा कर्मचारीबिच विविध खेलकुद प्रतियोगिता सुरु
- भाद्र २५, २०८३
भक्तपुर, २५ भदौ । अत्यधिक कार्यव्यस्तता र प्राविधिक शिक्षाको निरन्तर दबाबबिच सेमेस्टर ब्रेकको समयलाई सदुपयोग गर्दै भक्तपुरस्थित ख्वप कलेज अफ इन्जिनियरिङमा शिक्षक तथा कर्मचारीहरूका लागि साताव्यापी अन्तर–विभाग विविध खेलकुद...