अन्तरप्रदेश बक्सिङ प्रतियोगिता सम्पन्न
- बैशाख १, २०८१
चितवन, ३० चैत । प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङ प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोह वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा चितवन उद्योग सङ्घको हलमा बिहीबार सम्पन्न...