कबड्डी प्रतियोगितामा सहभागी हुन जाने खेलाडीलाई बिदाइ तथा शुभकामना
- कार्तिक २०, २०८३
भक्तपुर, १९ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले फो नेसन कप कबड्डी प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरूलाई खादा ओढाई बिदाइ तथा शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले...