जिम्न्यास्टिक खेलाडी विष्णुनारायण ग्वाछासँग एकछिन
- बैशाख २, २०८२
- रामसुन्दर
भक्तपुर नगरपालिकाको आयोजनामा गत चैत २३ गतेदेखि २५ गतेसम्म अन्तर–नगर जिम्न्यास्टिक प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा १८ वटा नगरपालिकाका १६६ जना खेलाडीहरूले सहभागिता जनाएका थिए । यस प्रतियोगितामा जुनियर...