दौड प्रतियोगितामा वागीश्वरी र आदर्श आजाद प्रथम
- भाद्र ७, २०८३
भक्तपुर, ७ भदौ । माध्यमिक (कक्षा ११/१२) स्तरीय संयुक्त परीक्षा समितिको वार्षिक कार्यतालिकाअनुसार दौड प्रतियोगिता वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा आइतबार महेश्वरी खेल मैदानमा सम्पन्न भयो । १००० मिटरको छात्रातर्फको...