खेलकुद प्रतियोगिता चालु
- मंसिर २३, २०७८
कसिमला पाँय् र बुद्धिचाल भक्तपुर, २२ मङ्सिर । भक्तपुर नगरपालिकाका वडा नं. ९ को आयोजनामा भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत कसिमला पाँय् र बुद्धिचाल प्रतियोगिताको बुधबार दत्तात्रय परिसरमा सुरु...