अन्तरनगर महिला कबड्डी प्रतियोगिता मूल समितिको बैठक सम्पन्न
- फाल्गुन ११, २०८०
भक्तपुर, १० फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको आयोजना फागुन २९ गतेदेखि चैत ३ गतेसम्म हुने अन्तरनगर महिला कबड्डी प्रतियोगिता २०८० मूल समितिको बैठक बिहीबार...