भक्तपुर जिल्ला बक्सिङ सङ्घको साधारणसभा तथा जिल्ला अधिवेशन सम्पन्न
- बैशाख १७, २०८०
भक्तपुर, १६ वैशाख । भक्तपुर जिल्ला बक्सिङ सङ्घको साधारणसभा तथा जिल्ला अधिवेशन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो...