विश्व वरियतामा नेपाली महिला भलिबल ८७ औँ स्थानमा
- माघ २३, २०७६
काठमाडौँ, २२ माघ । अन्तरराष्ट्रिय भलिबल महासङघ (एफआईभीबी) ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७ औँ स्थान हासिल गरेको छ । विश्व भलिबलको सर्वोच्च निकाय एफआईभीबीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपालको...