१३ औँ साग : दोस्रो दिनको खेल समाप्तिसम्ममा नेपाललाई १५ स्वर्ण
- मंसिर १७, २०७६
काठमाडौँ, १६ मंसिर । घरेलु मैदानमा जारी १३ औँ सागको दोस्रो दिनको खेल समाप्तिसम्ममा नेपालले १५ स्वर्णपदक जितेको छ । २० वर्षपछि घर फर्किएको सागमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको...